Logo

विनोद चौधरीलाई ‘एशियन म्यान अफ द इयर’ अवार्ड, मानवीय र परोपकारी कार्यको सम्मान

काठमाडा । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको छ । नेपालमा गतवर्षको विनाशकारी भूकम्पपश्चात चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यहरुको सम्मानस्वरुप सो अवार्ड प्रदान गरिएको हो । अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्ड प्रदान गरेको बताइएको छ । ‘वी केयर फर…