काठमाडौं । नेपालमा क्रेडिट रेटिगं एजेन्सी स्थापना गर्ने उद्देश्य अनुरुप अन्तरराष्ट्रिय संस्था केयर रेटिगं नेपाल भित्रिएको छ । नेपालमा क्रेडिट रेटिंग कम्पनी स्थापना गर्न केयरले विशाल ग्रुप र इमर्जिगं नेपाल लिमिटेडसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । साथै नयाँ स्थापना गरिने संस्थाको नाम केयर रेटिगं (नेपाल) लिमिटेड रहने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विशाल…