Logo

अन्तत प्राधिकरणका प्रवन्ध निर्देशक काफ्लेले दिए राजीनामा, को आउँला नयाँ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका छन् । उर्जा मन्त्री जनार्दन शर्माले उनलाई हटाउने प्रयास गरिरहँदा काफ्ले आफैले पदबाट राजीनामा दिएका हुन् । उनले आजै प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटेर राजीनामा पत्र बुझाएका स्रोटले जानकारी दिएको छ । उर्जा मन्त्रीले काफ्लेलाई हटाउन हिजोकै मन्त्रीपरिषद्मा प्रस्ताव लगेका थिए । तर, काङ्ग्रेसबाट प्रतिनिधित्व…