Logo

नक्सालमा इलोक्ट्रोनिक्स सामानको स्टोर स्विच अन,एउटै छानामुनी विभिन्न ब्राण्डका विद्युतीय सामग्री

काठमाडौं । गोल्छा अर्गनाइजेशनले काठमाडौंमा मल्टी ब्राण्ड इलेक्ट्रिक तथा इलोट्रोनिक्स शोरुम खोलेको छ । कम्पनीले नक्सालको नाायणचौरमा मल्टीब्राण्ड शोरुम ‘स्वीच अन’ सञ्चालन गरेको हो । आइतबारदेखि सञ्चालनमा आएको शोरुममा विभिन्न इलेक्टिज्ञक तथा इलेक्ट्रोनिक्स सामग्री तथा उपकरणहरु राखिएको छ । सोरुमबाट घरासयी तथा व्यवसायिक प्रयोजनका विद्युतीय सामग्रहरु विक्री वितरण गर्ने गोल्छा अर्गनााइजेशनकी निर्देशक सीमा गोल्छाले जानकारी…