Logo

चेम्वर अफ कमर्स र एशोचामवीच सम्झौता, भारततर्फको निकासी सहज हुने चेम्वरको विश्वास

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) विच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारत विचको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरिएको…