Logo

राजस्व संकलन २९ प्रतिशतले बढ्यो, २ महिनामा उठ्यो २९ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७३÷०७४ भदौ मसान्तसम्ममा २८ अर्व ९३ करोड ६ लाख ६५ हजार संकलन गरेको छ । यो राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो । सरकारले आर्थिक वर्ष २०७३÷०७४ भदौ महिनासम्ममा २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर,…