काठमाडौं । नेपाल वायु सेवा निगमले पाइलट सहित ७३ जना कर्मचारी माग गरेको छ । निगमले २३ जना पाइलट र ५० जना प्राविधिक कर्मचारी माग गरको हो । निगमले सिनियर क्याप्टेन ९, क्याप्टेन ७ र जुनियर क्याप्टेन ७ जना मागेको छ । आगामी दिनमा थपिने जहाज संचालनका लागि निगमले नयाँ आवेदन माग गरेको हो ।…