अशोक लेलैण्डले भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको आफ्नो चेन्नाई अवस्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । भारतीय डिजाइन तथा इन्जिनियरिङ गरिएको सो बस भारतीय रोड तथा लोडको अनुसार जिरो एमिशन भेहिकलको रुपमा अनावरण गरिएको हो । भारतको तामिल नाडुका चिफ सेक्रेटरी अम्बुज शर्मा आइएएसका अनुसार भारतको पहिलो तथा भारतमै निर्मित पूर्ण रुपमा विद्युतीय बसलाई सर्वसाधारणको…