काठमाडौं । अन्तराष्ट्रिय ब्राण्ड टिसिएलले बजारमा नयाँ डिजाइनको कर्भ टिभी ल्याएको छ । टिसिएलले नयाँ आयाम र उत्पादनहरुको डिजाईन थपेको हो । टिसिएलको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको इओएल प्रालिले यो टिभीलाई भित्र्याएको हो । स्टाइलिस डिजाइन भएको उक्त टिभीमा एन्ड्रोइड ४ दशमलव ४ अपरेटिङ सिस्टम रहेको छ। टिभीमा दुई वटा युएसवी पोर्ट…