काठमाडौं । लगातारको विदाको कारण काडमाडौंमा पेट्रोल अभाव भएको छ । विदाका कारण नेपाल आयल निगमले पेट्रोल वितरण नगरेपछि बजारमा अभाव भएको हो । भण्डारमा पेट्रोल भएपनि निगमले वितरण नगरेपछि राजधानीका अधिकांश पेट्रोल पम्प बन्द रहेका छन् । आयल निगमले भने तिहारको विदामा थानकोट डिपोबाट तेल वितरण नगरेको जानकारी दिएको छ । तिहारको समयमा काठमाडौं…