Logo

‘काठमाडौँमा घडेरी’ योजनाको तेस्रो हप्ताको विजेताको घोषणा, यादबले पाए एलइडी टिभी

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रस्तुत गरेको उपहार योजनाको तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ । योजना अन्तर्गत् विजेता काशिनन्द्र यादबले ३२ इन्च एलइडी टेलिभिजन प्राप्त गरे । उनी यो साताका तेस्रो भाग्यशाली हुन् । उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् नेपालमा आफन्तलाई रकम पठाएका थिए । सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस” उपहार…