काठमाडौं । भारतीय सरकारले आफ्नो मुद्राको ५ सय र १ हजार रुपैयाँका नोटको कारोवारमा प्रतिवन्ध लगाएसँगै नेपालमा त्यसको ठूलो असर पर्न थालेको छ । भारत सरकारले प्रतिबन्ध लगाएपनि नेपाली व्यवसायीसँग भएको भारतीय रुपैयाँ (भारु) नेपाल सरकारले जिम्मा लिनुपर्ने व्यवसायीहरुको भनाई छ । नेपालका व्यवसायीले भारतसँग बढी कारोवार गर्ने हुँदा उनीहरुसँग ठूलो मात्रामा भारु रहेको र…