Logo

उपराष्ट्रपतिले भने, वैदेशिक रोजगारीमा गएर देश बन्दैन, अवको लक्ष्य आर्थिक सम्बृद्धि

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले देशलाइ आर्थिक रुपमा सम्बृद्ध बनाउन युवा शक्ति व्यवसायमा लाग्नुपर्ने बताए । ‘समान्य रोजगारी र वैदेशिक रोजगारीमा देश आर्थिक रुपमा सम्बृद्ध हुँदैन,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १९ औं स्थापना दिवशमा बोल्दै उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले कृषि तथा पर्यटनमा लाग्न चाहनेलाई सहुलियत ऋण दिएको र उक्त ऋण लिएर उद्यमशिलतातर्फ…