काठमाडौं । भूकम्पले भत्किएको डेढ बर्ष वितिसक्दा पनि धरहरा पूर्ननिर्माणको काम शुरु हुन सकेको छैन । ३ वर्ष भित्र धरहरा निर्माणको लक्ष्य लिएपनि हालसम्म निर्माणकार्य शुरु हुन सकेको छैन । धरहरा निर्माणको सम्बन्धमा भएको टेन्डर विवादले गर्दा काम अघि बढ्न नसकेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले जानकारी दिए । ‘नयाँ बन्ने धरहराको आर्किटेक्ट…