काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै सरकारलाई स्पष्टिकरण बुझाएका छन् । सरकारले अनुदान वितरण सम्बन्धी कार्यविधी पारित गरेकै दिन आफुलाई स्पष्टीकरण सोध्नु आश्चर्यजन भएको भन्दै १२ पेज लामो स्पष्टीकरण पेश गरेका हुन् । केही समय अघि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयमले नै आफ्नो काम प्रति सन्तोष व्यक्त गरेको र…