Logo

चन्द्रागिरिमा पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना, प्रधान सेनापतिले गरे अनावरण

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्तीको अवसरमा चन्द्रागिरिमा उनको मुर्तिचित्र अनावरण गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशन स्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको हो । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आज एक कार्यक्रमबीच अनावरण गरेका हुन् । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण…