Logo

पूर्व अर्थमन्त्री डा.महत भन्छन्, आर्थिक प्रगति विना समाजको मतभेद असम्भव’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अहिले विकासको युग भएकोले आपसी असहमति, मतभेद र राजनीतिक पूर्वाग्रहबाट बाहिर निस्किएर समुन्नतिको बाटोमा एकोहोरिएर लाग्नुपर्ने बताएका छन् । तामाङहरुको नयाँ बर्ष सोनामा ल्होच्छारको उपलक्ष्यमा शुभकामना दिन नुवाकोट पुगेका डा महतले आर्थिक प्रगति भै जनताको जीवनस्तर माथि उठेपछि असहमति र मतभेदहरु पनि स्वतः हटेर…