Logo

बिरामी परेको नेशनल ट्रेडिङलाई थला पार्दै ‘इन्डक्सन’, १२ हजारको सामान ४५०० मा

काठमाडौं । संस्था घाटामा गएर लामो समयदेखि कर्मचारीको तलब खुवाउन समेत अर्थ मन्त्रालयको साहारा लिनु परेको नेशनल ट्रेडिङलाई ‘इन्डक्सन चुलो’ले थप व्ययभार थुपार्ने भएको छ । भुकम्पका समयमा चीन सरकारले उपलब्ध गराएको इन्डक्सन चुलोको मूल्य नेपाली बजार मूल्यभन्दा उच्च भई बेच्न नसकेपछि नेशनल ट्रडिङ थप समस्यामा परेको हो । भुकम्पको समयमा चीन सरकारले नेपाललाई ११…