Logo

अन्ततः स्थानीय निर्वाचनको घोषणा, वैशाख ३१ गते जुर्यो साइत

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बेलुका बसेको मन्त्री परिषदको बैठकले मिती घोषणा गरेको हो । यसअघि मधेशी मोर्चाले सरकारलाई संविधान संसोधन नगरेसम्म निर्वाचन मिती नतोक्न आग्रह गरेको थियो । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो नै निर्वाचन मितीको टुङ्गो लगाउने…