Logo

होलिमा इच्छा विपरित रङ दल्न र लोला नहान्न गृह मन्त्रालयको अनुरोध, अन्यथा कारवाही

काठमाडौं । गृह मन्त्रालयले फागु पूर्णिमा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने नगर्न अनुरोध गरेको छ । मन्त्रालयले महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग समेत आग्रह गरेको हो । मन्त्रालयको शुक्रबार जारी विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा…