Logo

पुनर्निर्माण प्राधिकरणले ‘प्रोजेक्ट’ दिन नसकेपछि दाताको रकम रोकियो, कहिले भित्रन्छ सवा खर्ब

काठमाडौं । नेपाल पुनर्निर्माण प्राधिकरणले समयमै योजना दिन नसक्दा दाताको रकम त्यतिकै रोकिएको छ । भुकम्प पछिल्लो पुनर्निर्माणका लागि दाताहरुले सवा ४ खर्ब रुपैयाँ सहयोगको प्रतिवद्धता गरेपनि सोही अनुरुप खर्च गर्न पुनर्निर्माण प्राधिकरणले आयोजनाहरु दिन नसकेपछि रकम भित्र्याउनका लागि सम्झौता समेत हुन नसकेको अर्थ सचिव डा. शान्ताराज सुवेदीले जानकारी दिए । सरकारले भुकम्प पछि गरेको…