Logo

भारतीय व्यवसायी माल्या पक्राउ, सुपुर्दगी गर्न भारत सरकारको माग

एजेन्सी । भारतीय व्यवसायी विजय माल्या लण्डनमा पक्राउ परेका छन् । १३ महिनादेखि फरार रहेका भारतीय चर्चित व्यवसायी माल्या मंगलबार पक्राउ परेका हुन् । पक्राउ परेलगत्तै भारत सरकारले सुपुर्दगी गर्न माग गरेको छ। माल्याले भारतीय १७ बैंकको करिव ९० अर्ब भारु ऋण तिर्न बाँकी छ। विदेश जान समेत प्रतिवन्ध लाग्ने भएपछि उनी भारत छाडेर तेस्रो…