Logo

कम्पनी ऐनको पहिलो संसोधन, कम्पनी खारेजीमा राहत, भिडियो कन्फ्रेन्सबाटै मिटिङ

काठमाडौं । विभिन्न ९ विशेषता सहित कम्पनी ऐन पहिलो पटक संसोधन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐनको पहिलो संसोधन बिधेयकमा लालमोहर लगाएसँग परिमार्जन भएर आएको हो । कम्पनी ऐन परिमार्जन भएर आएसँगै विद्युतिय प्रणालीबाट मात्रै कम्पनी दर्ता हुन पाउने व्यवस्था गरिएको छ भने जसले कागजी प्रक्रियालाई पूर्णत निषेध गरेको छ । यसैगरी संचालनमा…