Logo

प्रधानमन्त्रीको भोट कसलाई ?, अन्य नेताले पनि गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा मतदान गरेका छन् । चितवनको सङ्कुस्थित लक्ष्मी माविमा रहेको मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेका हुन् । प्रधानमन्त्री पुत्री रेणु दाहाल भरतपुर महानगरको प्रमुखको उम्मेदवार रहेकी छन् । काङ्गे्रस र माओवादी तालमेल रहेको सो क्षेत्रको मतदानको नतिजालाई धेरैले चासोको रुपमा लिएका छन् । प्रधानमन्त्रीसहित अन्य दलका प्रमुख नेताले…