काठमाडौं । पछिल्लो मत परिणाम अनुसार सबैभन्दा बढी स्थानमा नपाली कांग्रेसले जीत हासिल गरेको छ । कुल २७ स्थानीय तहको मत परिणामको नतिजा सार्बजनिक भएकोमा कांग्रेसले ९ स्थानमा जित हात पारेको छ । कांग्रेसलाई पच्छ्याउँदै नेकपा एमालले एमालेले ८ स्थानमा जितेको छ भने माओवादी केन्द्रले पनि ८ स्थानमै जीत हासिल गरेको छ । तर, नेकपा…