Logo

पोखरा महानगरको मेयरमा एमालेका जिसी निर्वाचित, उपमेयर पनि एमालेकै भागमा

काठमाडौ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई पछि पार्दै विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार कुँवरलाई जिसी भन्दा झण्डै १४ हजार मतान्तरले पछि परेका हुन् । जिसीले ६० हजार ४२३ मत पाए । कुँवरले ४६ हजार ४७३ मत पाए । कुँवरलाई नेकपा माओवादी…