Logo

महिन्द्राको एक्सचेन्ज क्याम्प सञ्चालनमा, ४००प्रतिशतसम्म क्यासव्याक पनि

काठमाडौं । महिन्द्रा टु–व्हीलर्स लिमिटेडको आधिकारिक वितरक अग्नि मोटो इन्क प्रालिले ‘महिन्द्रा टू व्हीलर’ एक्स्चेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । जेठ १६ देखि १८ गतेसम्म टेकु शोरुममा हुने उक्त क्याम्पमा ग्राहकहरुलाई ‘चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग’ गर्न भनि आव्हान गरिएको छ । एक्स्चेन्ज क्याम्पमा ग्राहकहरुका लागि कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याई सबैभन्दा उत्कृष्ट मूल्यांकनका साथ…