Logo

संसदको बैठक मंगलबारसम्मका लागि स्थगित, प्रम निर्वाचनको कार्यतालिका प्रभावित

काठमाडौं । व्यवस्थापिका संसदको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार प्रधानमन्त्री चुन्ने कार्यसूची रहेको थियो । सो दिन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सभामुख ओनसरी घर्तीले सहमतीका लागि दलहरुलाई थप दुई दिन समय दिएकी हुन् । सोहि कारण बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो । भरतपुर महानगरपालिका– १९ मा…