Logo

विश्व पुनर्निर्माण सम्मेलनमा महासंघका उपाध्यक्ष ढकालको सम्बोधन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले बेल्जियममा आयोजित तेस्रो विश्व पुनर्निर्माण सम्मेलनलाई ब्रसेल्समा सम्बोधन गरेका छन् । महासंघका उपाध्यक्ष ढकालले सम्मेलनमा नेपालमा विनासकारी भुकम्प पश्चातको कार्यसम्पादन विषयक शत्रलाई मंगलवार संवोधन गर्दै नेपाली निजी क्षेत्रको धारणा राखेका थिए । । उपाध्यक्ष ढकालले दुई वर्ष अघिको विनासकारी भूकम्पबाट १४ जिल्लाहरु…