Logo

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल, चुनाव मिति सार्न नसकिने आयोगको अडान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनको मिति सार्ने विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलगायत आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री देउवाले तराइका केही जिल्लामा निर्वाचनको मिति सार्न प्रस्ताव गरेपनि आयोगले त्यसको अस्विकार गरेको स्रोतले जानकारी दिएको छ । सरकारले दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक सारेको भन्दै अब आयोगले कुनै पनि…