काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार शिष्टाचार भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले अर्थव्यवस्थाका वर्तमान चुनौतिहरुको विश्लेषण गर्दै त्यसको समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । सो अवसरमा अध्यक्ष शर्माले विश्व अर्थतन्त्रमा संकुचन आएपनि नेपाली अर्थतन्त्रको वृद्धि आशावादी रहेकाले सरकारका अगाडि राम्रो…