काठमाडौं । काठमाडौँ महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरभित्र सञ्चालित निजि होस्टेलहरुको व्यवस्थापनका लागि सञ्चालन नीति तथा व्यवस्थापन कार्य विधि तयार गर्नु आवश्यक रहेको बताएकी छिन् । आइतबार निजी होस्टेल व्यवसायीको छाता संगठन नेपाल होस्टेल एशोशिएसनका अधिकारीहरुसँगको भेटमा उपप्रमुख खड्गीले होस्टेल, सुरक्षासँग जोडिएको विषय भएकाले संवेदनशील क्षेत्र मानेर तत्काल महानगरको बोर्डमा छलफल चलाउने बताइन्…