Logo

पछिल्लो मत परिणाम : अघि लाग्यो कांग्रेस, पच्छ्याउँदै एमाले

काठमाडौं । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अघि लागेको छ । केही बेर अघिसम्म दोस्रो स्थानमा रहेको कांग्रेस अहिले अग्र स्थानमा उक्लिएको हो । अहिलेसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले ४८ स्थानमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेको दोस्रो स्थानमा रहँदै ४६ स्थानमा अग्रता लिइरहेको छ । हालसम्मको…