Logo

एमालेले ३५ स्थानमा बिजयी हुँदा कांग्रेस २७, अग्रस्थामा रहन एमाले र कांग्रेसबीच टक्कर

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ३५ स्थानीय तहमा जीत हासिल गरेको छ । एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म २७ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १३ स्थानीय तहमा प्रमुख…