काठमाडौ । पछिल्लो मत परिणाम अनुसार स्थानीय निर्वाचनमा नेकपा एमालेले ‘लिड’ गरिरहेको छ । २ सय ८४ स्थानको मत परिणामा आएकोमा एमाले सबैभन्दा बढी १२२ स्थानमा बिजयी भएको छ । त्यस्तै एमालेलाई पच्छ्याउदै नेपाली कांग्रेस १ सय ७ स्थानमा बिजयी भएको छ । त्यसैगरी माओबादी केन्द्रले ३६ स्थानमा जितेको छ । यता फोरम नयाँ शक्ति…