काठमाडौं । निर्वाचन आयोगले साउन १ गतेदेखि पुनः मतादाता नामावली संकलन गर्ने भएको छ । यस अघिको निर्वाचनमा धेरै जसोको मतदाता नामावली छुटेको गुनासो आएपछि आयोगले पुनः संकलन कार्य शुरु गर्न लागेको आयोगका सुचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले १ गतेबाट १८ बर्ष पुगेका नेपाली नागकिको फोटो सहितको मतदाता नामावली संकलन गर्न लागेको…