Logo

मुख्य सचिव सुवेदीको राजीनामा स्वीकृत, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

काठमाडौं । सरकारले पूर्व मुख्य सचिव सोमलाल सुवेदीको राजिनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैंठकले सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गर्दै उनको राजीनामा स्वीकृत गरेको हो । सुवेदी अतिरिक्त समुहमा बस्दै एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला गएका थिए । यसैगरी आज बसकेको बैंठकले…