Logo

११ महिनामा साढे ६ अर्बको उलन कार्पेट बाहिरियो, यस्ता छन् बढी निर्यात हुने नेपाली पाँच उत्पादन

काठमाडौं । गत आर्थिक बर्ष २०७३/७४ मा नेपालको निर्यात १०.४ प्रतिशतले बढेको छ । गत आवको ११ महिनामा नेपालको निर्यात बढेर रु. ६८ अर्ब ६२ करोड पुगेको हो । समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ । ११ महिनामा विशेषगरी जुस, जुटका समान, अलैचीलगायतको निर्यात बढी…