काठमाडौं । यतिबेला कोशीमा आएको बाढीको कारण सो क्षेत्रका भु–भागहरु डुबानमा परेका छन् । कोशी ब्यारेजको ढोका नखोल्दा विशेष गरी सुनसरी आसपासका भु–भागहरु डुबानमा परेको छन् भने ठूलो संस्यामा मासिनहरु विस्थापित हुन पुगेका छन् । बाढीले सबै भु–भाग डुबानमा पर्दा पनि भारतीय पक्षले कोशी ब्यारेजको सबै ढोका नखोलेपछि थप जोखिम बन्दै गएको छ । पानीको…