काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । तिहारको धनतेरसको दिन मंगलबार एकैदिन सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि आइतवार सुन तोलाको एक लाख ६७ हजार…