Logo

जीडीपीमा निर्यातको योगदान घट्यो, ९९० अर्बको सामान भित्रिदा ७३ अर्बको मात्र निर्यात

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा नेपालबाट ७३ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आबमा कुल वस्तु निर्यात ४ दशमलव २ प्रतिशतले वृद्धि भई ७३ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो निर्यातमा १७ दशमलव ८ प्रतिशतले ह्रास आएको थियो । तथापि यस्तो निर्यात आर्थिक वर्ष २०७१/७२ मा भन्दा…