काठमाडौं । दशैका लागि बस अभावका कारण अग्रीम टिकट बुकिङ नरोकिने भएको छ । आजबाट अग्रीम टिकट बुकिङ खुला गरिएपनि कुनै पनि यात्रुले बस अभाबका कारण अग्रीम टिकट बुकिङ गर्नबाट बञ्चित हुननपर्ने यातायात ब्यवस्था विभागले जानकारी दिएको छ । ‘हामीले ब्यवसायीसँगको छलफलमा दशैका लागि बस आवश्यक परेमा भन्नुस भनेका छौं,’ विभागका महानिर्देशक रुपनाराण भट्टराइले भने,…