काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा हालसम्म ३५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको र १२ बजेसम्म आईपुग्दा ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार हालसम्म प्रदेश नं. २ मा सौभाद्धरुपमा मदतान भइरहेको छ । सो निर्वाचनबाट प्रदेश २…