Logo

कात्तिक ५ गतेदेखि ठमेलमा सवारीसाधन प्रवेशमा रोक

काठमाडौं । कात्तिक ५ गतेदेखि ठमेलमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले संयुक्त रुपमा सवारीसाधन प्रवेशमा रोक लगाउन लागेको हो । प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा कडाइ गरिने उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र…