Logo

बस दुर्घटनामा मृत्यु हुने १९ मध्ये १२ को शव सनाखत

काठमाडौं । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा मृत्यु भएका १९ जनामध्ये १२ जनाको सनाखत भएको छ । सनाखत हुनेमा सप्तरी तिलही ३ का सिमीकुमारी झाँ, सिराहा, गोलकपरका राडाकुमार यादव, सप्तरीका नरेश मुखिया, आदित्य…