Logo

हेर्नुहोस शीर्ष नेताहरुले कहाँ कहाँबाट दिए उम्मेदवारी ?

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा शिर्ष नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । कागं्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल पश्चात अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ बाट उम्मेदवारी दिएका हुन्…