काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलाई पितृशोक परेको छ । उनका पिता मोहनलाल गिरीको १०३ वर्षको उमेरमा आइतबार राती केएमसी अस्पतालमा उपचारको क्रममा १।३० बजे निधन भएको हो । दिवंगत आत्माको चीर शान्तिका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति महासंघले परिवार हार्दिक समवेदना प्रकट गरेको छ । मृतकको…