Logo

नेपाल भारत व्यापारमा समस्या बन्दै ‘कंकोर’

काठमाडौं । नेपाल भारत व्यापारमा एउटै मात्र लेल्वे कम्पनीले सामान ढुवानीको जिम्मा पाउँदा समस्या उपत्न्न भएको नेपाली व्यवसायीहरुले बताएका छन् । नेपाल भारत व्यापार तथा पारवहन सन्धि अनुसार सामान ढुवानीको जिम्मा भारतीय रेल्वे कम्पनी अन्तरगतको ‘कंकोर’ले पाएको छ । सरकारी स्तरको एउटै मात्र कम्पनीलाई सामान ढुवानीको जिम्मा दिँदा समस्या उत्पन्न भएको नेपाल फ्रेड फरवार्डस एशोसियशनका…