Logo

रानीबारीमा १४ लाखसहित दुई पक्राउ,थप अनुसन्धान हुँदै

काठमाडौं । रानीबारीमा १४ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई पक्राउ गरेको हो । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । अभियुक्त…