Logo

भुकम्प प्रभावित ३१ जिल्लामा खटिए इञ्जिनियर, ७६५ जना परिचालन

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प प्रभावित ३१ वटा जिल्लामा इञ्जिनियर तथा सव इन्जिनियर खटाएको छ । प्राधिकरणबाट लिइएको परीक्षामा उत्तीर्ण भएकामध्ये पहिलो चरणमा ३७४ जना इञ्जिनियर र ३९१ सव इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सपथ खुवाएर कार्यस्थलमा खटाएका हुन् । शपथ समारोहलाई सम्बोधन गर्दै भुसालले भूकम्प प्रभावित जनताको आँसु पुछ्ने…